कांगे्रस बैठकको निर्णय जस्ताको त्यस्तै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७३ चैत्र १३ गतेदेखि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी बैठक आज सम्पन्न भयो । उक्त बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., नरहरि आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर … Continue reading कांगे्रस बैठकको निर्णय जस्ताको त्यस्तै